स्कटनेपाल, बुटवल
पछिल्लो समयमा सञ्चारमाध्यमकाे तिब्र वृद्धि र विकासले मानव जिवनलाई नयाँ उत्कर्षमा पुर्याएकाे छ भने सञ्चारका क्षेत्रमा अाबद्ध हुने सञ्चारकर्मी पनि दिनानुदिन बढिरहेका छन । यहि विचमा माेफसलकाे राजधानी बुटवलमा विगत लामाे समयदेखि रेडियो, टेलिभिजन र विभिन्न अनलाइनका माध्यमबाट सञ्चारका क्षेत्रमा अाफ्नाे छुट्टै पहिचान बनाउन सफल सञ्चारकर्मी तथा नमस्ते बुटवल कार्यक्रमकि प्रस्ताेता हुन प्रेरणा केसि ।
केसि भन्छिन् कसैकाे प्रतिभा अाेझेलमा नपराेस भन्ने मेराे इच्छा हाे । कलाकारहरूकाे हेरेक प्रतिभालाई देश विदेश का कुना काप्चा सम्म पुर्याउने मेराे प्रयत्न रहेको छ । विभिन्न विधनका कलाकारहरूलाई अामन्त्रण गरि सांगीतिक भलाकुसारी गर्ने कार्यक्रम नमस्ते बुटवल देश तथा विदेशका स्रोता तथा दर्सकले निकै रूचाइदिनु भएको छ अागामि दिनमा पनि यस्तै साथ, माया र सल्लाह सुझावकाे अपेक्षा गर्नेछु र कार्यक्रम लाई अझै परिस्कृत पार्दै लाने छु । कार्यक्रम शनिबार बाहेक प्रत्येक दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म रेडियो समावेशी र स्कट नेपालबाट प्रसारण हुने गर्दछ ।
बुटवल रेडियो समाबेसी र बुद्धटेलिभिजन कि प्रस्तोता प्रेरणा के.सी जी को साथ मा
नमस्ते बुटवल program अग्रज लाई सम्मान अनुज लाई प्रोत्साहन जय गीत जय संगीत मा
आज हामी संग हुनुहुन्छ लोकप्रिय चर्चित हास्य कलाकार संगै गायक पुरुषोतम ” पुर्खे बा ” संग रमाइलो कुराकानी हजुर सम्पुर्ण संग रहेर संगीतमय भलाक़ुसारि गर्न को लागी र मिठो मिठो संगीत संगै हामी संग उपस्थित हुनु भएको छ् … यहाँहरुको साथको अपेक्षा चाहन्छौ
प्रतिक्रिया