छठको दिन देखियो भक्तजनहरुको यस्तो कठोर भक्ति [भिडियो सहित]
इनेप्लिज
२०७४ कार्तिक ९ गते ११:५९ मा प्रकाशित
कार्तिक ९, (रबिन्द्र बराल) माेरङ। रङ्गेली, माेरङमा छठको व्रत बसेर दण्डवत प्रणाम गरेर खाेलामा साँझकाे अस्ताउदाे सुर्यलाई अर्घ दिन जादै भक्तजनहरुको यस्तो कठोर भक्ति देखिएको छ। हेर्नुस पिएनपिखबरडटकमका लागी रबिन्द्र बरालले माेरङबाट पठाउनु भएको लाइभ भिडियो यस्तो छ।
प्रतिक्रिया