होसियार! कतै तपाइलाइ पनि फेसबुकमा कसैले लाखौको आश्वासन दिई रहेको त छैन? यो भिडीयो हेर्नुस्

इनेप्लिज २०७४ कार्तिक ४ गते १७:०२ मा प्रकाशित
असारमा एक महिलालाई डेभिड हरिसनको नाममा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । विदेशी नागरिकको फ्रेन्ड रिक्वेस्ट उनले स्वीकारिन् । तिनै व्यक्तिसँग साथी बन्दा ती महिलाको ८० लाख रुपैयाँ गुमेको छ ।
ती व्यक्तिले आफू धनाढ्य व्यक्ति भएको भन्दै प्रभावमा पार्दै गए । नियमित च्याट हुन थाल्यो । उनले लाखौँको गहना र डलर पठाइदिने आश्वासन दिए । उनी पनि लोभिइन् । डेभिडले आफूले किनेको उपहारको फोटो खिचेर म्यासेन्जरमा पठाए ।
यो भिडियो हेर्नुस्:

प्रतिक्रिया