एनआरएनमा एनआरएनले नै हार्छ !

इनेप्लिज २०७४ असोज २३ गते १६:३२ मा प्रकाशित

एनआरएनलाई पार्टी र पैसाले चलायो
त्यसैले एनआरएनमा ऐंजरु पल्हायो
संस्था भन्दा यस्को र्ऐजरु ठुलो भयो
यो राजनिती र ब्यापार गर्ने दुलो भयो
त्यसैले एनआरएनमा एनआरएनले नै हार्छ
किनकि एनआरएनमा यो बिचित्रको झारछ।

प्रतिक्रिया