नेपाल आईडलका फाईनलिष्टलाई पोखरेली सुन्दरीहरुको डेटिङ आफर (भिडियो)

इनेप्लिज २०७४ असोज ३ गते १७:३८ मा प्रकाशित

नेपाल आईडलमा ३ जना फाईनलिष्ट छन् । बिराटनगरका निशान भट्टराई, पोखराका बुद्ध लामा र काठमाण्डौंका प्रताप दास । पोखराका युवतीहरु आफूलाई मन पर्ने संग यदी उनीहरुले डेटिङ अफर गरे जान तयार भएका छन् । मिस पोखरा २०१७ का प्रतिष्प्रर्धीहरुले यस्तो कुरा बताएका हुन् । कुल १६ जना प्रतियोगी फाईनलको लागी मिस पोखरा २०१७ मा भिड्दै छन् ।  अधिकांशले बुद्ध लामासंग डेट जान लागेको बताए भने केहीले प्रताप दास हेण्डसम छ उ संग जान पाए हुने समेत भने । हेरौं कुन सुन्दरी को संग डेटिङ जान चाहन्छ ?

https://www.youtube.com/watch?time_continue=34&v=5FgpMVgvFtg

प्रतिक्रिया