बुद्ध लामालाई पोखरामा भब्य स्वागत (भिडियो)

इनेप्लिज २०७४ भदौ २७ गते १४:४९ मा प्रकाशित

नेपाल आईडलको फाईनलमा प्रवेश गरेका बुद्ध लामालाई पोखरामा बाजागाजा सहित भब्य स्वागत गरिएको छ । नेपाल आईडलको फाईनलमा प्रवेश गरेपछि पहिलो पटक आफ्नो घर आएका बुद्धलाई पोखरा बिमानस्थलमा भब्य स्वागत गरिएको हो । उनका समर्थक पोखरेली मनहरु बिहानै देखी पोखरा बिमानस्थलमा स्वागतका लागि कुरेर बसेका थिए । लामालाई बाजागाजा सहित पोखरा परिक्रमण गराई जनप्रियमा सानो कन्सर्ट समेत गरिने भएको छ ।

प्रतिक्रिया