नेपाल आईडलको उपाधीहोडबाट चितवनका सागर आले बाहिरिएका छन् । शुक्रबार भएको टप थ्री राउण्डमा कम भोट ल्याएका कारण उनी बाहिरिएका हुन् । सागर बाहिरिदा आम दर्शक रोए, जर्ज समेत बोल्न सकेनन्, गला अबरुद्ध भयो, स्टेजनै शोकमग्न भयो तर सागरले सबैको अगाडी हासेर नेपाल आईडल लगायत सबैको प्रशंसा गरे । सागर आउट हुदै गर्दा उक्त कार्यक्रममा देखिएका ५ रोचक दृश्य जुन नेपाल आईडलको ईतिहास मात्र होईन् तपाई हामीलाई पनि सम्झनलायक हुन्छन् । हेरौं यो ५ रोचक दृश्य
प्रतिक्रिया