यस्तो आयो नतिजा : निशानलाई पन्छाउँदै बुद्ध लामा अगाडी (भिडियो)

इनेप्लिज २०७४ भदौ २२ गते १७:२० मा प्रकाशित

नेपाल आईडल बिबादमा समेत तानिएको छ । तर ४ जना संगीत साधकहरुको उपाधीहोड कायमै छ । अदालतले आन्तरीम आदेश दिएको अवस्थामा अब के हुन्छ भन्न सकिएको छैन । बुद्धलामा, निशान भट्टराई, प्रताप दास र सागर आले उपाधीहोडमा छन् । गतहप्ता कुनै पनि प्रतियोगी नबाहिरिएपछि नेपाल आईडलको बिरोध सुरुभएको हो । पोखरामा बुद्ध लामा नेपाल आईडल हुनुपर्छ भनेर बुद्ध जिताऔं अभियान नै चलेको छ। पछिल्लो संभाविक नतिजा अनुसार बुद्धलामा सबैभन्दा अगाडी आउन सक्ने संकेत मिलेको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=rdkA1uYoi3U

प्रतिक्रिया