दसैँ नाजीकीदै गर्दा देश को ठुला ठुला सहर मा ठुला ठुला मेला महोत्सव को आयोजना भइरहेको छ अनी नेपालीहरुको ठूलाठूला महान चाडपर्व दसैँ र तिहारको नजिक मा हुने यस्ता मेलाले आर्थिक चलायमान बनाउन ठुलो मद्त गर्दछ रुअनी नेपाली दर्सक तथा श्रोता को लागि मनोरन्जन पर्दान गर्ने उदेश्य ले यस्त मेला महोत्सव आयोजना गरीनेगर्दछ हो यही मेला मा आयको दर्सक तथा श्रोता को लागि यसरि दोहोरि गया प्रदिप र सरस्वती ले
प्रतिक्रिया