नेपाल आइडल चर्चासंगै बिबादमा पनि छ l गत साता अतिथि जर्जका रुप गएका गायक रामकृष्ण ढकालले २ प्रतिस्प्रद्धि प्रताप दास र निसन्तको नाममा भोट मागी दिए पछी बिबादमा पर्यो l
यो साता नेपाल आइडल ले बिहिबारको भोटिंग समयलाई बढाएर एक साता पछाडी सारेपछि अहिले नेपाल आइडलको नियेत माथि नै प्रश्न गर्ने थालीएको छ l कलाकार जिग्री र पाडेले पनि प्रतिक्रिया दिएका छन् l यसै बीच हामीले केहि कलाकार,संगीतकार र सर्वसाधारणलाई नेपाल आइडलको बिबादको बारेमा सोधेका छौ l
प्रस्तुत छ उनीहरुको मत :
https://www.youtube.com/watch?v=cbLG4G7QO5I&feature=youtu.be
प्रतिक्रिया