नेपाल आइडल सुजातालाइ बुटवलमा भब्य स्वागत : भिडियो सहित !! तपाई को पनि एक शेयर को खाचो

इनेप्लिज २०७४ भदौ १५ गते ११:५३ मा प्रकाशित

बुटवल ३० अगस्त २०१७ : चर्चित रेडियो समाबेसी बुटवल र स्कटनेपाल डट कम कार्यक्रम  प्रस्तोता प्रेरणा के.सी जी को साथ् मा हुनुहुन्छ  नेपाल आइडल को ‘टप ५’ बिजेता सुजाता पाण्डे, उहा संगको सागीतिक भलाकुसारी को लाइव भिडियो : तपाई हरु को प्रतिक्रिया अबश्य पनि हामीलाई लेख्नु होला र हाम्रो यो भिडियो लाइ शेयर कमेन्ट लाइक गर्न न बिर्सनु होला : यस्तै यस्तै मिठा मिठा सागीतिक भलाकुसारी सम्बन्धित भिडियो हामी तपाई को सामु पस्किरहने छु.. हाम्रो साथी दिनु होला :
पहिलो चोटी एपी वान टेलिभजनबाट प्रसारित भइरहेको नेपालकै चर्चित रियालिटी शो  नेपाल आइडल को ‘टप ५’ बाट   सुजाता पाण्डे बाहिरिएकी छिन् ।
सुजाता नेपाल आइडल को ‘टप ५’ मा पुग्न सफल एक मात्रै महिला प्रतिस्पर्धी हुन् ।
२१ बर्षीया सुजाताले बुटवलबाट अडिशन दिएकी थिइन् र उनि बुटवलकै बासिन्दा पनि हुन् .

प्रतिक्रिया