नेपाल आईडलबारे गुगल बोइको सनसनिपुर्ण भविष्यवाणि, के मिल्ला त उनको भविष्यवाणी ?

इनेप्लिज २०७४ भदौ १४ गते १४:१४ मा प्रकाशित

नेपाली गुगल ब्वाई भनेर चिनिने बालक आदित्य दाहालले फेरी अर्को सनसनीपूर्ण भविश्यवाणी गरेका छन । अन्तराष्ट्रिय फ्रेंजाईज शो ‘नेपाल आइडल’ को फाइनल हुनै लाग्दा दाहालले यस्तो भविष्यवाणी गरे पछी उनको पुन: चर्चा हुन थालेको छ । यस अघी ज्योतिष सत्य राज गौतमले समेत भविष्यवाणी गरेका थिए । थप भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया