संगैबसेको साथि एक्कासी देउता बनेर रुदै,काम्दै गरेपछी पोखरामा हंगामा(भिडियो सहित)

इनेप्लिज २०७४ भदौ १४ गते १४:०० मा प्रकाशित
पोखरा-अहिले पनि नेपालीसमाजमा भगवान छ्न वा छैनन भन्ने कुरामा दुई धुर्बमा छ.मानिसहरु बाहिर जति नास्तिक देखिने कोसिस गरेपनि जब आफु कुनै दुखमा पर्छ मनबाट भगवान पुकारी रहेको हुन्छ .मानिस भगवानलाई जहिलेपनि दुखको साहरा सम्झन्छ येसैले त जब सुख पर्छ भगवानलाई बिर्सन्छ अनि जब दुख पर्छ हरे भगवान भन्न सुरु गर्दछ.
यो त भयो भगवान् मान्ने नमान्नेका कुरा.केहि दिन अगाडी भएको तिजको दर खाने कार्यक्रममा पोखरामा एक महिलाले अनौठो गरिन्.पोखराको नदीपुरमा रहेको छन्त्याल समाज घरमा भएको दर खाने कार्यक्रम येस्तो देखिएको हो.मनोरञ्जनको लागि भनेर पन्चेबाजा पनि बजाईएको थियो.जब सबैजान नाचीरहेका थिए एक १९ बर्षे युवती एक्कासी काम्दै रुन थालिन् झट्ट हेर्दा उनीलाई केहि गित अथवा भजन लागेको जस्तो देखिन्थो तर उक्त समयमा कुनै भजन बजेको थिएन्.
कसैले उनलाई भगवान चढेको भने त कसैले उनको शारीरिमा देउताको बास रहेको बताएका थिए.हेर्नुहोस भिडियोमा येस्तो भएको थियो उनलाई,भिडियो हेर्नुहोस र आफै भन्नुहोस वास्तविकता के हो ???

https://www.youtube.com/watch?v=VmmVOjG6_Nk

प्रतिक्रिया