सबैलाई रुवाउंदै सुजता नेपाल आईडलबाट आउट भईन् (भिडियो)

इनेप्लिज २०७४ भदौ ९ गते १८:४४ मा प्रकाशित

कार्यक्रमको सुरुवातमा बटम थ्रीमा पर्ने प्रतियोगीको नाम कार्यक्रम संचालकले लिदा बुद्ध लामाको लिएका थिए । उनी नेपाल आईडलका ससक्त प्रतियोगी थिए तर पनि पहिलो पटक भोटको आधारमा उनी बटम थ्रीमा परे । उनी संगै प्रदाप दास र सुजता पाण्डे पनि बटम थ्रीमा परेकी थिईन । यो निन्चित थियो कि बटम थ्रीमा पर्ने मध्ये एक जना नेपाल आईडलको स्टेज छोड्ने छ ।बाहिर निस्किएको हल्ला अनुसार निसान र सुजता मध्ये एक आउट हुन्छ भन्नेहरु पनि प्रसस्तै थिए तब बुद्ध बटम थ्रिमा परे तब सबै तरंगीत भए । तर रिजल्ट सबैले सोचे भँदा फरक आयो अन्तत् सुजता पाण्डे नेपाल आईडलबाट बाहिरिईन् ।

https://www.youtube.com/watch?v=tmUbem4m-5A

प्रतिक्रिया