महिला भलिबलमा न्यू डायमण्डको नाम नौलो होईन । बिद्यालयमा अध्ययनरत बिद्यँर्थीले राष्टिय स्तरमा महिला भलिबलको नेतृत्व गर्नु ठूलो उपलब्धी हो । तर यो पटक भने महिला भलिबलको उपाधीका लागी डायमण्ड चुकेको छ ।
लगातार चारपटकको बिजेता न्यू डायमण्डलाई हराउंदै बिभागीय टोली एपिएफले राष्ट्रिय भलिबलको उपाधि जितेको हो । पोखराको लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले तीजको अवसरमा गरेको राष्ट्रिय महिला भलिवल प्रतियोगितामा यस अघिका श्रृङ्खलामा उपबिजेतामा सीमित रहदै आएको एपिएफले यस संस्करणमा न्यू डायमण्डसंग बदला लिएको छ । विजेता एपिएफले ७५ हजार पुरस्कार पाउंदा उपबिजेता न्यू डायमण्डले ५० हजारमा चित्त बुझायो । हेरौं यो युवतीहरुबीचको भलिबल टक्कर
https://www.youtube.com/watch?v=gWjqLq4nZs8
प्रतिक्रिया