कक्षा ७ पढ्ने अंकीतको यो भाषण भाईरल, आखिर के बोले त यीनले ?

इनेप्लिज २०७४ भदौ ७ गते १०:०२ मा प्रकाशित

सोचौ न एकचोटी कक्षा सातमा पढ्ने बिद्यार्थीले कति सम्म बोल्न र गर्न सक्छ ? तपाईले सोचेको भन्दा फरक गर्न सक्छ किनकी माउण्ट भ्यू बोर्डिङ स्कुल बालकोट भक्तपुरमा कक्षा सातमा पढ्ने अंकित संग्रौलाले सबैलाई चकित बनाएका छन् । कक्षाकोठामा बिज्ञान अभिषाप होईन बरदान हो भन्ने बिषयमा उनले प्रस्तुत गरेको बिचार अहिले सोसल साईटमा भाईरल छ । उनी  कक्षा सातमा अध्यानरत हुन तर उनले गरेको यो भाषणको प्रसंसा सबैतिर हुन थालेको छ । अखिर कस्तो थियो त उनको भाषण ?

https://www.youtube.com/watch?v=8B8E9ThGQTI

प्रतिक्रिया