पशुपतिले रतौली गीत तीजमा गाए, बबाल नचाए

इनेप्लिज २०७४ भदौ ५ गते १:०२ मा प्रकाशित

हरिदेवी कोईरालाको शब्द भनिए पनि पशुपति शर्माले आफ्नै नाम दिएर निकालेको गीत मेरो माया बसेको ठाउंमा बत्ति बाल्नै पर्दैन त्यो गाउंमा बास्तबमा रतौली गीत हो । हरिदेबी कोईरालाले रतौली भाकामा गाएको गीत पशुपतिले तीजको गीतमा ल्याए । तनहुको दुलेगौंडामा भएको कार्यक्रममा उनले उक्त रतौंली गीतलाई तीजको गीत भन्दै गाएर दर्शकलाई खुब नचाए ।

हेरौं यो भिडियो

प्रतिक्रिया