दरबार हत्याकाण्डको गीत सुन्दा आँशु थाम्न सकिंएन, गीतमै छन् हत्याका केही प्रमाण

इनेप्लिज २०७४ भदौ ३ गते १९:१० मा प्रकाशित

दरबार हत्याकाण्ड भएको अहिले करिब १६ बर्ष पुरा भईसकेको छ । अझैपनि नेपाली मानस्पटलमा उक्त घटनाको याद जिवीतै छ । अहिलेसम्म खास प्रमाणका साथ यहि हो हत्यारा भनेर भन्ने अवस्था नभएपनि नेपाली जनताले यसको खोजतलास गर्नुपर्ने आवाज उठाईरेहेका छन् । नेपाली ईतिहासकै सबैभन्दा ठूलो डरलाग्दो हत्याकाण्डले नेपालीको मन छिया–छिया बनाएको छ । २०५८ साल जेष्ठ १९ गते राती सवा ९ बजे घटेको घटनालाई र अपराधीको बारेमा सनसनीपूर्ण शब्दले भरिएको गीत बरिष्ठ लोक गायीका हरिदेबी कोईरालाले गाउनुभएको छ । दरबारको हत्याकाण्डका सम्पूर्ण गतिबिधीको बारेमा समावेश गरिएको उक्त गीत सुन्ने जो कोहीको पनि आँखा रसाउने छ र बिगतको दरबार हत्याकाण्डको याद दिलाउने छ ।

हेरौं यो गीत

प्रतिक्रिया