हंगकंगबाट नेपाल सरकार मार्फत बाढी पिडितलाई घनश्याम चौलागाईको सहयोग

इनेप्लिज २०७४ भदौ १ गते १०:४४ मा प्रकाशित

हंगकंगबाट नेपाल सरकार मार्फत बाढी पिडितलाई घनश्याम चौलागाईले सहयोग दिने घोषणा गरेका छन l नेपाल सरकारको निर्णय बमोजिम.बाढी पिडित लाई आफु खुसि राहत वितरण गर्न नमिल्ने सुचना जारि गरिएकोले चौलागाईले व्यक्तिगत तर्फ बाट बाढी पिडित लाई २००० (दूई हजार ) थान रेडिमेट लगाउने कपडा बितरण गर्ने ( दिने ) निर्णय गरेको सूचना जारी गरेका छन् l

नेपाल सरकारले हंगकंगमा नेपाल एयरर्लाइन वाट ढुवानी गरि लाने निर्णय गर्छ भने नेपाल सरकारको आधिकारिक पत्र साथ नेपाल सरकारको आधिकारिक व्यक्ति आफु संग सम्पर्क गर्न अनुरोध समेत गरेका छन् l

२००० (दूई हजार ) थान रेडिमेट कपडा नेपाल एरर्लाइन को हंगकंग कार्यालय वा नेपाली महाबाणिज्य दुताबास हंगकंगको कार्यालय सम्मको ढुवानी खर्च समेत आफै बेहोर्ने गरि पुर्याई दिने समेत निर्णय गरेको लेखेका छन् l

सम्पर्क भाईबर , वाट्सप ,र कल न. ,+
९१४६७२७०
घनश्याम चौलागाई

प्रतिक्रिया