बनेपाको एक होटलमा ग्यास सल्किएर आगोलागी (भिडियो)

इनेप्लिज २०७४ साउन ३१ गते ७:३२ मा प्रकाशित

बनेपा तिनदोबाटोमा रहेको बालबाटिका स्कुल अगाडिको होटलमा ग्यास सल्किएर आगोलागी भएको छ । करिब १ घन्टा अघी लागेको आगो निभाउने प्रयास गरिएको बनेपा प्रहरी ले जनाएको छ । प्रस्तुत छ भिडियो ।

https://www.youtube.com/watch?v=YVI6ydeZXiY

प्रतिक्रिया