पारसबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र शाह थाईलेण्डमा, के गरे पारसले छोरीलाई ?

इनेप्लिज २०७४ साउन २५ गते १५:३९ मा प्रकाशित

यति बेला ज्ञानेन्द्र शाह थाईलेण्डमा छन् । पारस साहबाहेक अरु सबै परिवार थाईलेण्ड गएको बुझिएको छ । कुनै उपचारको लागि नभई नितान्त नातीनी पुर्णिकाको लागि गएको बुझीएको छ । धुम्नको लागि पनि थाईलेण्ड नगएको शाह परिवार निकटले बताएको छ । आफ्नो अति प्रिय नातीनी पुर्णिकाको लागि परिवार सहित ज्ञनेन्द्र थाईलेण्ड गएका हुन । भर्खरैमात्र एसइइ परीक्षामा ए प्लस ल्यएकी नातिनी पुर्णिकाको लागि उनले थाईलेण्डमै ब्रिटिस सम्बद्धता भएको कलेज चयन गरेका छन् । नेपालकै कलेज पढाउने इच्छा हुदै पनि उनले नातिनीलाई छोरा पारसकै कारण देश बाहिर लान परेको बुझीएको छ । टिनएजकी छोरीलाई त्यो पनि थाईलेण्ड जहा पारस शाह जानै पाउदैनन् त्यहा किन लगे ? के गरे पारसले हुर्किएकी छोरीलाई ?

हेरौं यो भिडियो

https://www.youtube.com/watch?v=uZJVt18aX4M

प्रतिक्रिया