श्रीमानले श्रीमतीको गोप्यकुरा खेलेपछि…

इनेप्लिज २०७४ साउन २४ गते २२:४१ मा प्रकाशित
जब प्रश्न कर्ताले श्रीमान श्रीमती संगै भएको बेला श्रीमतीको नराम्रो बानीको बारेमा प्रश्न राख्छन् तब श्रीमान समस्यमा पर्छन् । श्रीमतीको नराम्रोबानी क्यामेरा अगाडि भन्न नचाहेर हो या नभएर हो उनी केहीबेर टोलाउछन् । प्रशंग्य हो, गायीका तथा व्यपारी कमला सुनार संगको कुराकानीको । पोखरा मोहरीयाटोलमा स्याङ्रजा सुनचादी दोकानकी संचालिका कमला सुनारले भर्खरैमात्र तीज गीत चेली भाग–२ बजारमा ल्याएकी छन् । चेली भाग २ को प्रसंगमा मोसन टिमले उनकै घरमा गएर उनका श्रीमकान रामबहादुर बिश्वकर्मा बराईलीसंग कमला सुनारको पछिल्लो संगीतिक यात्रा र श्रीमानको सर्पोट लगायतका बिषयमा कुराकानी गरेको थियो ।
बाबाको आगनी लिपी र लापी
छिट्कानी मारेर नाचौला
छिट्कानी मारेर नाचने चेलीको
शिरैमा छैन सिरफूल
यस्तो गीतको रचना गर्ने र गाउने कमला सुनारका श्रीमानले भने कमलाको गोप्य कुरा क्यामरा खघि खोलिदिएका छन् । हेरौं कमला सुनार र कमलाका श्रीमानले कमलाको कुन गोप्य कुरा खोलेकारहेछन् । यो भिडियो अन्य सम्ममा यहाहरुले कमलाको गोप्य कुराबारे थाहा पाउनुहुने छ ।

प्रतिक्रिया