“जीन्दगी”

इनेप्लिज २०७४ साउन २३ गते २२:१६ मा प्रकाशित

रूनेहरू “आशु” भनेर बाच्छन् जीन्दगी
हॉस्नेहरू “हॉसो भनेर बाच्छन् जीन्दगी
जस्ले जे जे भने पनि ,
आशु- हॉसोको जालमा जकडीएको
एउटा जादु कलाकारको क्षेणीक
खेल हो, यो जीन्दगी

जाहॉ हॉस्नेहरू अॉशु कुरेर बस्छन्
रूनेहरू हॉसो खोजेर हीड्छन्

समय निरन्तरताको चक्रमा
कहीले धूप ,कहीले छाया बनेर आफ्नै गतीमा
घुमीरहन्छ जीन्दगी!, चलीरहन्छ जीन्दगी!
न त हार हो यो, न त जीत नै
न त रात हो यो , न त दीन नै

अभीनयको सही कुशलता हो जीन्दगी!
समय उपरान्त रँगमन्चको पर्दाबाट स्वत
सबैले अोझेल हुनुपर्ने
केवल एउटा क्षेणीक खेल हो जीन्दगी!!

उर्मिला “निर्दोषी”
अध्यक्ष,
अनेसास , मिजौरी चयाप्टर |

प्रतिक्रिया