International Nepalese Artist Society, INAS America स–गौरव प्रस्तुत गर्दछ

इनेप्लिज २०७४ साउन २३ गते २१:३४ मा प्रकाशित

“संगीतमय साँस्कृतिक साँझ” नेपाली गीत संगीतकी ख्याति प्राप्त गायिका अन्जु पन्त चर्चित नेपाली गीत संगीतका कन्हैया सिंह, अन्जना गुरुङ्ग, लक्ष्मण पौडेल, कल्पना देवकोटा साथै स्थानिय कलाकारहरु रिता श्रेष्ठ, अर्जुन घिमिरेका सु–मधुर गीतका नृत्य र संगीतको बेजोड प्रस्तुति यहि अग्ष्ट १३, २०१७ आईतवार समय वेलुकी  ५:३० बजे  स्थान  वाशिङ्गटन डि सिको मेट्रो MBC Hall, 10002 Battleview Pkwy, Manassas, VA, 20109 आउनुहोस प्रदेशमा नेपाली कला र कलाकारहरुलाई प्रोत्साहान गरौ ।

प्रतिक्रिया