न्युयोर्कमा नेपाली जन सम्पर्क समितिका केन्द्रिय उपाध्यक्ष पौडेल संग भेटघाट

इनेप्लिज २०७४ साउन २३ गते १९:२७ मा प्रकाशित

न्युयोर्क,नेपाली जन संपर्क समिती अमेरिकाका केन्द्रिय उपाध्यक्ष सि पि पौडेल संग नेपाली जन सम्पर्क समिति ले भेटघाट कार्यक्रम राखेको छ l पौडेल परिवार सहित निजि भ्रमण न्यूयोर्क आएको समयमा ज्याक्सन हाइट स्थित थकाली किचन(भान्सा ) घरमा भेटघाट कार्यक्रम गरेको छ l

उक्त भेटघाट कार्यक्रममा नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय अध्यक्ष आनन्द बिष्ट ,रिजवुड नेपलिज सोसाइटीका अध्यक्ष रबी किरण कोइराला, प्रमोद सिटौला, सिपी पौडेल, सुभाष लामा स्याङ्ग्बो ,अनन्त सुबेदी, भोजराज थोकार, आड़्ग निगाज्लेम शेर्पा, बिष्णु सुवेदी, हरिश चन्द्र हमाल, अन्जन श्रेष्ठ,मिड़मार शेर्पा एवं नबराज खड्का को उपस्थिति रहेको थियो l

 

 

 

प्रतिक्रिया