कतारमा योंनसोसर्ण काण्ड हल्ला झुटो भएकोपुस्टि!

इनेप्लिज २०७४ साउन २२ गते १५:३५ मा प्रकाशित

कतार’ २१ साउन २०७४ , कतारमा केहि दिन पहिला देखि केहि बजारिया हल्ला सुनिदै आएको छ ! जेकी च्यान भनिने बेक्ती बाट कुनै गोर्खा घर भएकी महिला  योंन  सोसर्ण मा परेको भन्ने कुरा  सामाजिक संजाल र बिसेष त अनलाइन खबर डबली ले प्रकासन गरेको छ! कतारमा अनेक बहशले तातेको तथा हालको उक्त  पिडित भनिएकी महिला को बारेमा अनुसन्धान गर्दा नाताले मितिनी बहिनि पर्ने चन्दाको  परिवार सङ्घ जेकी च्यान भन्ने बेक्तीको  राम्रो पारिवारिक  सम्बन्ध भएको र गरिबी वा बरिवारिक समस्याका करण स्टाफ नर्सिङ्ग पाश गरेकी आफ्नी बहिनिलाई विदेशमा आफन्त ( टेकप्रसाद गोतामे-जेकी च्यान)  को सहयोगमा  भिसा उपलब्द गराएको र आफ्नो सबै परिवार तथा बहिनि चन्दा को सल्लाह र सुजाब अनुसार बहिनि विदेश ( कतार) गएको र हाल राम्रो  कमाइ गर्दै समय अनुसार  पैसा र फोन कल आएको दिदि सिता  ले बताउनु भएको छ!

 उक्त योंन  सोसर्ण भन्ने हल्ला कसरि आयो भनेर पीडक भनेर हल्ला गरिएको गोतामे संह बुज्द्दा उनले मितिनी बहिनीलाई कतार लिएर आएको र उनकै आफन्त भाउजु पर्न्ने संह दोहाको मतर्कदिममा (क्लिनिङ्ग कम्पनि को क्याम्प) मा  बसेको र आफुले चिनेका साथि दुर्गा सुनारलाइ भनेर गएको अगस्ट २०१६ तिर उहाको प्रतिष्ठित कम्पनिमा जागिर लगाएको स्पस्ट पर्न्नु भयो साथै उहाले थप्नु भयो, आफुले बीबी खराल भन्ने बेक्ती लाई करिब कतारी रियल  १४८०० बेक्ती गत प्रयोजनको लागि सहयोग गरेको र हाल त्यो पैसा १ साल हुदा सम्म फिर्ता नगरे पसी गएको २ महिना आफुले  केहि बडि नै फोर्ष गरेको र दुबै जनामा केहि बिबाद हुदा बीबी खराल ले उक्त निबेदन र मेरो नाम को फेसबुक फेक बनाइ मलाइ फसाउन यस्ता हर्कत गरेको जानाकारी गराउनुदै उहाल  कृते गर्न्ने र चरित्र हत्या गर्ने लाई हदै सम्म को कारबाही को माग गर्दै प्रति प्रन गरे २०१७ जुलाई मा नयासक्तिका देबेन्द्र पौडेल कतार  आउदा मेरो कोठा मा बसे खै त्यो बेला तिनी पिडित कहाँ थिन?  र कार्यक्रम हलमा खादा लगाउने पनि उनी पिडित भनेकी महिला हुन् त्यो बेला किन कुरो उठेन!

उक्त घटनालाई  केलाएर हेर्दा र समाचार मा प्रयोग गरेको निबेदन र लेखाइ तथा प्रयोग गरेको बेक्ती रमेश  खरेल को नाम वा अन्या कतारका  सामाजिक बेक्तित्व  तथा स्क्रिन सुट लाइ नजिर बनाउदा उक्त निबेदन गएको १ साल पहिले सेप्टेम्बर १७ -२०१६ मा लेखिएको र  निवेदक ले आफु पिडित भएको भन्ने छ’ तर  स्टाफ नर्श पढेकी एक सिक्षित केटिले ३ महिना योंन  सोसर्णमा परेको तर पसी आफुले जागिर गरेको भन्ने  लेखिएको छ तर यहाँ संका के भने जागिर गरे पसी र यहाँ को सहरिया मावोल मा घुल मिल गरि सके पसी यदि निबेदन सत्य हुन्थ्यो र दिएको भए यस्तो सूचना संचारको दुनियामा किन १ साल सम्म त्यो निबेदन कसैको पकेटमा थन्कियो र पिडित ले चासो दिएनन्  भन्ने स्पस्ट बुज्न जरुरि छ!  यसलाई केहि नयासक्ति का अभियन्ता तथा कतारका बौदिक बेक्तित्व संह बुज्द्दा बीबी खराल भन्ने बेक्तीलाइ अनुसासन हिन भएको आरोप मा नयासक्ति पाटि ले सादर्ण  सद्स्यामात्र रहने गरि पाटि कमिटिबाट  हटाएकोले पाटिका केन्द्रिय नेता नबराज सुबेदी , संकर भण्डारी , कमल घिमिरे र  कतारका अभियन्ता ध्रुब क्षेत्री लाई समाचारमा बीबी ले पर्योग गरेको भन्ने स्पस्ट  बुजिंछ, साथै बीबी खराल र अनलाइन डबली का सम्पादक  धनन्जया बुडा को  अलिगल बिस्नेश कनेसन छ भन्ने पनि सुनिन्छ, भने  जेकी च्यान ले रिण दिएको पैसा पनि यसै समयमा मागेको साथै आफु जबलेश (Jobless ) भएको समय परेकाले केहि असुन्तलित बनि संचार सम्लेसर्ण गरेको हुन सक्ने  कुरा नाम नबताउने  सर्त मा जानकारी गराएका छन!

अत यस योन सोसर्ण भएको र बीबी खराल ले उद्दार गरेको भन्ने कुराको पनि कतारका बेक्तित्वहरुले खण्डन गरेका छन! बि बि खराल आफैमा असुन्तलित छन भनेर हास्दै एक नाम नबताउने सर्तमा  जिल्ला सस्थाका सदस्य तथा नयासक्ति कतारका अभियन्ताले भने, येदि उनले योन सोसृन परेको महिला उद्दार गरेको भए उनि (पिडित ) ले दिएको निबेदन पकेट मा राखेर उनलाई अरु कसैले (दुर्गा सुनार लगाएत ) कसरि जागिर लगाए र  १ साल सम्म बीबी खराल वा पिडित महिलाले किन दुता बाश , नेपालि समाज वा अन्या संग सस्था वा निबेदनमा भनिएको  अनुसार भन्ने हो भने नयासक्ति कमिटिमा माइनुट  बनाएर प्रस्तुत गर्नु भएन? प्रति प्रसं गर्दै भने, हेर्नुश नह यी सबै माथिका नजिर हेर्द्दा बीबी खरल ले कृते गरेको भन्ने सरासर दृस्ट छ र खराललाइ  कृते सम्बंदी र अरुको चरित्र हत्या गरेको अभियोग तथा साइबर क्राइम मा मुद्दा चलाइनु पर्छ!

प्रतिक्रिया