रिसले चुर भएपछि केटीहरु यस्तो सम्म बोल्छन्, प्रहरीले नियन्त्रण गर्दा समेत मरेन उनका रिस्

इनेप्लिज २०७४ साउन १८ गते २०:३९ मा प्रकाशित

१६/१७ बर्ष जस्तो देखीने उमेरकी केटी, सार्वजनीक स्थानमा अपशब्द बोल्दै गाली गलौजमा उत्रिएपछि के होला ? पक्कै पनि हेर्नेहरुको भिड लाग्ने छ । झन केटीले नै बोले पछि अनौठो मानी तमसा हेर्नेहरु हुन्छन् । त्यस्तै भएको छ यहा । यो भिडियो सामाजिक संजलाबाट लिएको हो । भिडियोमा एकजना युवतीले अर्की युवतीलाई *** शब्दहरुले हान्छिन्. । एकछिनमै भिड बाक्लिन्छ । प्रहरी लगायतको टीम पनि आउछ । प्रहरी आउदा पनि त्यी युवतीले बसमा रहेकी अर्की युवतीलाई तथानाम गाली गर्न छाड्दिनन् । प्रहरीलाई पनि रिस उठ्छ अनि युवतीको गालामा झापड हान्छन् ।

हेरौं यो युवतीको रामलिला्..

प्रतिक्रिया