८४ बर्से हजुरबुवाको दर्दनाक जिबनको कथा ||| २०७४ तीज गीत संगै यसरि रमाया हामीसंग

इनेप्लिज २०७४ साउन १८ गते १३:३८ मा प्रकाशित
नेपाली समाज मा बुवा आमा भन्ने बित्त्कै भगवान सरि मनीन्छ ? तर हिजो  आज यो उल्टो भईरहेको देखिन्छ हामि हाम्रो समाज कसरि अगाडी बढाउने हाम्रो हातमा रहेको हुन्छ तर हाम्रो समाजमा घरेलु हिँसा दिन प्रति दिन धेरै हुदै गहिरहेको छ बुवा आमालाई बुढेसकालमा
लैजाने क्रम बढिरहेको छ हो कोही कोही यति नेर्द्य हुन्छन् जुन आफुलाई ९ महीना सम्म कोख मा राखेर ढुध खुयाको यसरि बिर्सेदा रहेछन भी डी यो हेर्नुहोस्

https://www.youtube.com/watch?v=FJK-qfuPhV4

प्रतिक्रिया