नेपाल हाम्रो बगैचा , हरेक नेपालीले हेर्नैपर्ने भिडियो

इनेप्लिज २०७४ साउन १८ गते १३:३० मा प्रकाशित

नेपाल आफैमा एक्दमै सुन्दर ठाउं त्यै माथी सुन्दर खोला नदि,झरना, ताल हिमाल आदी । बयान गरेर नसकिने नेपालको सुन्दर ठाउं पोखरा पनि एक हो । तालको नगरी भनेर चिनिने ठाउंको फुलबारीको सुन्दरता एकपटक हेरौं न ।

प्रतिक्रिया