लोकगायिका शर्मिलाको कस्तो छन् त् “ह्यान्सम पोइ” हेर्नुहोस भिडियो

इनेप्लिज २०७४ साउन १५ गते ११:५२ मा प्रकाशित

काठमाडौँ – काभ्रेली लोकगायिका शर्मिला श्रेष्ठको नयाँ तिजको गीत “ह्यान्सम पोइ” बजारमा आएको छ । इन हाउस क्रीयशनले बजारमा ल्याएको यस गीत लाई दिनेश लामाले संगीत दिएका छन । बिनोद बन्जाराको शब्द तथा सुन्दर लामा एरेन्ज गरेका हुन ।

काभ्रेको विभिन्न ठाउमा खिचिएको गीतलाई अर्जुन खड्काले खिचेका हुन भने कोरियोग्राफी धनराज थापाले गरेका हुन । भिडियो निर्देशन दिनेश लामाले गरेको उक्त गीतमा रितु तामाङ र नायक हुत्त सन्जय लामा र हास्य कलाकार राजन चौलागाईं “खैराते” तथा सुरज श्रेष्ठले पनि आफ्नो स–सक्त अभिनय गरेका छन ।

 

प्रतिक्रिया