माया गुरुङ र चन्द्रा कार्कीको नयाँ तीज कोसेली स्वरूप लाउरे जिन्दगीको वास्तविक भोगाई “अच्छा मेरो लाउरे”(भिडीयो सहित)

इनेप्लिज २०७४ साउन १५ गते ११:३६ मा प्रकाशित

 

लाउरे जिन्दगी आमा बाबा र संगिनीलाई छोडर जान मन कसलाई पो हुन्छ र?? ति पानि पधेरो र घास दाउरा गर्दोको मायालाई प्रदेशमा बसी सम्झीए बस्नुनै बाहेक के नै रहो र ??अनि दुई दिन बिदामा आउदा
दुई छिनको रमाइलो.माया गुरुङ र चन्द्रा कार्कीको नयाँ तीज कोसेली स्वरूप लाउरे जिन्दगीको वास्तविक भोगाई “अच्छा मेरो लाउरे”.

माया गुरुङ र चन्द्रा कार्कीले यसपालीको तिजमा लाहुरेको जिबन भोगाईलाई तीज गीत मार्फतप्रस्तुत गरेका छन् .उनलाई स्वर दिएर साथ दिएका छन् गायक इस्वर र बद्रि केसीली

 Nepali womens big festival Teej is near to us.Teej festival become more valaubal by diffent song by singer.

likewise singer Maya Gurung and Chanda Karki have lunched their teej song “Aachha mero lahurele” this song is mainly presenting story of laure .and in male voicw Ishwor Singh & Badri Kc have help to maya gurung and chandra karki. This song is written by Maya gurung and Chandra karki and video by krishana advertising.

Here watch video

प्रतिक्रिया