गौरी जोशीको टिम, चुनावी अभियान क्यालिफोर्नियामा !

इनेप्लिज २०७४ साउन १५ गते ५:४५ मा प्रकाशित

आदरणीय सम्पूर्ण गैर-आबासीय नेपाली दाजुभाई तथा दिदीबहिनी, साथीभाइहरु साथै क्यालिफोर्निया निवासी विभिन्न स्थानीय संघसस्थाका प्रतिनिधि, अग्रज व्यक्तिहरु समक्ष यो अनुरोध गर्दाछौ कि ! समाबेसीकरण र एन. आर. एन. अमेरिकामा दिगो परिवर्तनका लागी हाम्रा सम्पूर्ण गौरी जोशी र टिमका उमेद्द्वारहरु चुनावी प्रचार प्रसार अभियान लिएर सुन्दर नगरी क्यालिफोर्नियाको सान्स्फ्रान्सिसको शहरमा अन्तरक्रिया कार्यक्रम लिएर आउने भएको हुँदा तपाईहरुको उपस्थितिको महत्वपुर्ण भूमिका मानिदै यहाहरु समक्ष बिनम्र अनुरोधका साथ,सल्लाह, छलफल र उपस्थितिको लागी हार्दिक अपिल गर्दछौ ।

आयोजक –

गौरी जोशी टिम, प्रचार प्रसार समिति !

मिति :_ Aug 5 / 2017
समय ;- 7 .00 pm to 10.00 pm
स्थान :_ Om Mandala
440 Ellis St. San franscisco

प्रतिक्रिया