तेस्रो लिंगी को कहाली लाग्दो ब्यथा

इनेप्लिज २०७४ साउन १३ गते ७:४८ मा प्रकाशित

 

नेपालमा भएका तेस्रो लिङ्गी र उनीहरुको कहानी कस्तो छ भनेर सबैलाई जिज्ञासा हुनु कुनै अचम्मको कुरा होइन | कति वर्षमा पहिचान भयो तेस्रो लिङ्गी भनेर , अनि उनीहरुको दिनचर्या कसरि चल्दै छ यो पनि धेरै ले जान्न चाहेको बिषय हो | समाजले छक्का हिचडा र समलिंगी भनेर दोहोलो काड्ने गरेको उनीहरुको गुनासो छ | “हामीलाई छक्का हिचडा भन्नेहरु नै पो छक्का र हिचडा हुन् कि भनेर पनि भनेका छन् तेस्रो लिङ्गी हरुले | नत्र समाज २१औ सताब्दी मा प्रवेश गरिसक्यो बिश्वोले कस्ता कस्ता चुनौती पार गर्दै अगाडी बढेको संसारको एउटा देश नेपालमा तेस्रो लिङ्गी लाई अनैतिक र अभद्र ब्यबहार ले किन तिरस्कार गरिदै छ त ? त्येसैले माया प्रेम र अवसर बाट उनीहरुलाई बन्चित नगर्न पनि अपिल गरेका छन् | तेस्रो लिङ्गी को पहिचान उनीहरुले गर्ने यौन ब्यबहार र उनीहरुको जिबन को कहाली लाग्दो पाटो कस्तो छ त भन्ने बिषय लाइ लिएर स्मार्ट टिवी नेपाल ले गरेको कुराकानी हेर्न तलको लिंक मा क्लिक गर्नुहोस |

प्रतिक्रिया