यस्तो पो जादु… हेर्ने सबै ट्वा..

इनेप्लिज २०७४ साउन ७ गते २०:३२ मा प्रकाशित
जादु हेर्ने मान्छे ट्वा परेर अचम्मित पर्न थाल्छन् जब महादेब त्रिपाठीले हेर्दा हेर्दै रुमालबाट ब्रा निकाल्छन् ।
लेखनाथ महोत्सवको भिडमा एकजना दर्शकलाई स्टेज बोलाएर जादु देखाएका उनले लाखौ दर्शकका आखा घुमाईदिए ।
पत्याउनै गाह्रो हुने तर हेर्दा सहजै रुपमा उनले रुमाललाई ब्रा मा रुपान्तरण गरेर अचम्मीत पारेका हुन । यत्रि मात्र होईन
उनले पैसा गायब, पानीको जादु जस्ता अनेर्कौ जादु देखाए जस्ले दर्शकलाई ट्वा पारिदियो..। हेर्रौं उनको यो जादु.

प्रतिक्रिया