ज्योतिषीको खुलासा, नागपंचमीमै जनै नलाए यस्तो सम्म हुन सक्छ (भिडियो सहित)

इनेप्लिज २०७४ साउन ६ गते १२:४१ मा प्रकाशित

यो बर्षको जनै पूर्णिमा साउन १३ गते मानिने भएको छ जुन दिन नाग पंचमी पर्छ । साउन २३ गते मनाउने पर्ने पुर्णीमा १३ गते नागपंचमीमै मनाउन पर्दा सबै अचम्मीत छौं कारण पुर्णिमा पंचमीमा कसरी आयो ?

ज्योतीष बिज्ञानले प्रत्येक १०÷१० बर्षमा यस्तो हुन सक्ने बताएको बेला जनै पुर्णिमा यो बर्ष नाग पंचामीका दिन मनाउन लागिएको हो । हाम्रो नेवारी परम्परामा जनैपुर्णिमाको भोलीपल्टबाट गाईजात्रा सुरु हुन्छ, अब के गाईजात्रा पनी १४ गते हो ? यदी कसैले म जर्ने पुर्णिमा पंचमीमा होईन पुर्णिमा मा नै मनाउछु भन्यो भने के होला ?

प्रस्तुत छ युवा ज्यो. पं. पुण्यप्रसाद पौडेलको बिचार ।

https://www.youtube.com/watch?v=alevdUNhzoo

प्रतिक्रिया