सत्य घटनामा आधारित हरेक नेपालीको जान्नै पर्ने अधिकार भिडियो सहित

इनेप्लिज २०७४ साउन ५ गते १३:५३ मा प्रकाशित

अन्तिम घडीमा सबै नेपालीले भन्नेछन्! राजा आऊ, देश बचाऊ! हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ! यती भन्दै मेरो सत्य घटनामा आधारित यो छोटो लेखलाई पूर्णविराम लगाउँदै, मेरो यो लेखलाई सम्पादन गरी सहयोग पुर्‍याउनुहुने गायक तथा सर्जक, दाई निलमणी भण्डारी ,र यो लेखलाई आफ्नो मुखराबिन्दबाट अत्यन्तै मीठो शैलीमा वाचन् गरीदिनुभएकोमा कुशल पत्रकार दाई टीका अधिकारीलाई पनि मुरी मुरी धन्यवाद दिन चाहन्छु।।।। धन्यवाद!!!!
सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिनु भएको हो | उहालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो |

वाणीहरु
मानिसले घमण्ड र रीष गर्न छाडौ ऑफै ऊन्नति र प्रगति हुन्छ।।।
हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न
एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।
कसैले बोलेर मात्र हुदैन काम गरेर पनि मन जित्न सक्नुपर्छ।
जो व्यक्ति आफनो रिसलाई आफनो टाउकोमा खन्याउन सक्षम हुन्छ ,उसलाई अरुको रिसबाट बच्नुपर्दैन।
ऋण र शत्रुलाई कहिल्यै पनि ठूलो हुन नदिनुस
प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात अघि सार्नुस यो नै धर्म हो
मँन राम्रो भएपछी सबै कुरा राम्रो देखिन्छ ऑफ्नो ऑखाले
रिसाऊनु भनेको ऑफ्नै मनको शान्तिलाई भष्म पार्नु हो
कसैको बारे नकारात्मक सोच राखेर प्रत्यक्ष क्षण बिताऊनु भन्दा ऑफ्ना लागि सकारात्मक तरिकाले सोच्नु अमूल्य समयको सही सदुपयोग हो

 

प्रतिक्रिया