हार्दिक समबेदना

इनेप्लिज २०७४ साउन ४ गते २२:२६ मा प्रकाशित

जन्म
वि.सं. २००५ चैत्र ११ धनकुटा

स्वर्गारोहण
वि.सं. २०७४ आषाढ ३१ धरान

लामो समय देखि अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हरनडनमा बस्दै आएका तथा धरान अमेरिका समाजका पूर्व अध्यक्ष विमल आचार्यकी ममतामयी आमा श्रीमति गोमा आचार्यको ६९ बर्षको उमेरमा निधन भएकोमा गहिरो दुख व्यक्त गर्दछौ l

साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछौं ।

ईनेप्लिज डटकम परिवार

अमेरिकाको

डिसी महानगर क्षेत्र बाट संचालित अङ्किय पत्रिका

 

 

 

 

 

 

प्रतिक्रिया