निसा अधिकारीलाई छक्का हान्दै गर्नु भनेपछि

इनेप्लिज २०७४ साउन ४ गते १८:०० मा प्रकाशित

काठमाडौं, साउन ४

राजधानी स्थित याक एण्ड यती होटलमा मोन्टाज ईन्टरनेशनलले आयोजना गरेको कुमार सानु लाईभमा कार्यक्रम प्रश्तोता निसा अधिकारी र जितु नेपालले गर्नु भएको थियो । कार्यक्रम संञ्चालनको दैरानमा निसा अधिकारीको श्रीमान् शरद भेष्वाकर कै अगाडी जितु नेपालले निसा अधिकारीलाई छक्का हान्दै गर्नु भनेपछि के भयो ? (भिडीयो सहित)

प्रतिक्रिया