आसन्न एनआरएन अमेरिकाको निर्बाचनमा मेरो जित निश्चित छ – गौरी जोशी

इनेप्लिज २०७४ साउन ३ गते ५:३८ मा प्रकाशित

यति बेला अमेरिकामा बस्दै आइरहेका नेपालीहरुमा आसन्न एनआरएनको निर्बाचन तातो बहसको बिषय बनेको छ । अब आउने कार्यसमितिले नेपाली समाजको लागि के कस्तो काम गर्ने हो ? र पहिला देखिएका समस्या यथावत हुने होकी ? भन्ने दुबिदा पनि मतदाताहरुमा देखिएको छ ।

आउदो अगष्ट महिनामा हुने एनआरएन अमेरिकाको निर्बाचनको तयारी भइरहेको बेला यु एस मिडिया ग्रुप संगको अन्तरबार्ताको क्रममा कुरा गर्दै अध्यक्ष पदका प्रत्यासी उम्मेदवार गौरी जोशीले आफ्नो उमेदवारी बलियो रहेको कुरा बताएका छन् ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया