सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक

इनेप्लिज २०७४ साउन १ गते १७:१३ मा प्रकाशित

काठमाडौं सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको फाइनल आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा हुनेछ ।  आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने छ । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि काठमाडौंले गर्ने भएको छ । उत्कृष्ट ५ मा परेका सर्जकहरुलाई  नोमिनेशन प्रमाणपत्र साउन ७ गते राजधानीको रक हाउस क्याफेमा विहान ८ बजे एक कार्यक्रम गरेर वितरण गर्ने अवार्डका सदस्य सचिव मनोज थापाले जानकारी दिए । यो अवार्डमा मोफसलमा हुने ऐतिहासिक अवार्ड हो ।  काठमाडौं सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको फाइनल आगामी साउन २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा हुनेछ ।  आधुनिक र लोकदोहारी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने छ । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् । कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि काठमाडौंले गर्ने भएको छ । उत्कृष्ट ५ मा परेका सर्जकहरुलाई  नोमिनेशन प्रमाणपत्र साउन ७ गते राजधानीको रक हाउस क्याफेमा विहान ८ बजे एक कार्यक्रम गरेर वितरण गर्ने अवार्डका सदस्य सचिव मनोज थापाले जानकारी दिए । यो अवार्डमा मोफसलमा हुने ऐतिहासिक अवार्ड हो ।
उत्कृष्ट ५ नोमिनेशन आधुनिक सर्वोत्कृष्ट गायक१, शिव परियार – नभेटी नभेटी २, कृष्ण काफ्ले – ला छैन् माया पिरती ३, दिनेश गौतम – पैसाकै लागि बाच्छ मान्छे४, जगदिश समाल – आज पनि५, स्वरुपराज आचार्य – मृत्यु पछिसर्वोत्कृष्ट गायिका१, योजना पुरी – मत बस्नै नसक्ने२, इरा न्यौपाने –चित्त मेरो३, शोभा पाण्डे – मेरो चरित्रमा शंका गर्ने तिमिको ४, एन्जिला रेग्मी – क पुरी क ५, सहिमा श्रेष्ठ –  तिमी बोलसर्वोत्कृष्ट गीतकार१, कृष्णहरि बराल – मेरो चरित्रमा शंका गर्ने तिमिको २, पुरुषोत्तम बस्नेत – पैसाकै लागि बाच्छ मान्छे३, भगिरथ दाहाल – म रुँदा४, लालकुमार बराल – कोही कोहीको माया५, किरण नेपाली – तिमीलाई रोजेको सर्वोत्कृष्ट संगीतकार१, सुरेन्द्र श्रेष्ठ – म रुँदा२, रिमेश कुमार थापा – दुई दिनलाई मुटु३, सुनिल मास्के – डाँडै छोए फुल४, दिपक शर्मा – मन पर्छ मलाई ५, गैरे सुरेश – मेरो चरित्रमा शंका गर्ने तिमी को सर्वोत्कृष्ट नवगायिका१, बुनु उपे्रती – टुट्यो टुट्यो२,  प्रतिक्षा भण्डारी – भाउ खोज्ने३, लक्ष्मी तामाङ – उडि जाने
सर्वोत्कृष्ट भिडियो निर्देशक१, वि पाण्डे – निष्टुरीले मान्दै मानिन२, सोनाम पाख्रिन – म रुँदा३, मनोज विष्ट – भमरा४, नविन गुरुङ – उडी जाने५, नारायण ढकाल – हजार चोटसर्वोत्कृष्ट भिडियो सम्पादन१, प्रविण श्रेष्ठ – म रुँदा२, दिपक विष्ट – कोही कोहीको माया३, माधव बेल्वासे – मृत्यु पछि ४, टेकेन्द्र शाह – आजपनि५,  निशान घिमिरे – तिम्रै पिरलेसर्वोत्कृष्ट मोडल केटी१,  जान्वी बोहरा – चित्त मेरो२, मञ्जिता केसी – सम्झेर फेरी३, खुस्बु खड्का – तिमी बोल४, अनु शाह – आज पनि५, सृष्टि खड्का – निष्टुरीले मान्दै मानिनसर्वोत्कृष्ट मोडल केटा१, पुष्पल खड्का – भमरा२, राजेन्द्र लुईटेल – मृत्यु पछि३, निराजन प्रधान – हे गोरी४, के.के. अधिकारी – झड्का५,  सनम कठायत – कर्मै खोटीसर्वोत्कृष्ट भिडियो  छायांकार१,  अजय रेग्मी – कोही कोहीको माया२, अमृत सुनुवार – सम्झेर फेरी३, ज्ञानेन्द्र शर्मा– आज पनि४, अर्जुन तिवारी – निष्टुरीले मान्दै मानिन५, रविन्द्र बराल – शिरशिर

 

लोकदोहोरी सर्वोत्कृष्ट गायक   १, मौसम गुरुङ –तिमी फुल हौ कालि२, कृष्ण रैले– आज गाउँमा३, विरही कार्की –आमा४, पशुपति शर्मा– प्लेनमा सरर ५, मेक्सम खाती– मायाले माया लुकायोसर्वोत्कृष्ट गायिका१,  मिना लामा – झम्के साँझमा२, उमा श्रेष्ठ – बरको छायाँ३, मञ्जु गौतम –  हेलम्बुको स्याउँ४, भुमिका गिरी – सातो पुत्लो गयो ५, सम्झना लामिछाने मगर – मायाले माया लुकायोसर्वोत्कृष्ट नवगायिका१, टिका तारामीमगर – गुन्द्रुकलाई पकाउनु पर्दैन २,  बसन्ती थापा – लालु पाते३, वर्षा सिलवाल – ज्यान प¥यो चिटिकै सर्वोत्कृष्ट नवगायक१, प्रेम शर्मा – मुग्लान झरी२, तिलक परियार – तोरी हरियो३, धनराज चुनारा– आउन सगैं४, खेम सेञ्चुरी – तामे करुवा५, सागर विसी – सालघारीको छेउसर्वोत्कृष्ट मोडल केटा१, दिनेश थापा– बोली नफेर२, महेन्द्र गौतम – बाच्छु मर्दिन ३, दुर्गेश थापा– तिमी फुल हौ काली४, प्रकाश सपुत– मायाको पोको५, धुर्व हिमाली – मायाले माया लुकायो
सर्वोत्कृष्ट मोडल केटी१, रुपा कंडेल – तिम्रै सम्झनामा२, लिला गिरी  – एक चोटी भेट्न पाए हुनी३, रितु तामाङ – गोर्खा जाने पुल४, रिनाथापा मगर– भुरुरु पुतली५, दिपासा विसी – लालु पातेसर्वोत्कृष्ट भिडियो सम्पादन१, प्रविण भट्ट – आज गाउँमा २, नविनघर्ति मगर– केटी पट्याउन३, पवन सिंखडा– बाच्छु मर्दिन४, सुजन शाही –तिम्रै सम्झनामा५, दिपक विष्ट – एक चोटी भेट्न पाएसर्वोत्कृष्ट भिडियो  छायांकार१, करण चैसिर – बाच्छु मर्दिन२, राजेश घिमिरे – तिम्रै सम्झनामा३, सुरेश श्रेष्ठ – एक चोटी भेट्न४, हरिनारायण चौधरी – मायाले माया५, दुर्गा पौडेल – आज गाउँमासर्वोत्कृष्ट भिडियो  निर्देशक१, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर२, होम धिताल – फुलमा तिमी३, कपिल लामा – तिम्रै सम्झनामा४, प्रकाश भट्ट – मायाले माया५, क्रान्ति केसी – तिमी फुलहौ काली

 

सर्वोत्कृष्ट शब्द१, पवित्रा राई – तिम्रै सम्झनामा२, पुस्कल शर्मा – एक चोटी भेट्न३, शिखर गजरकोटे – चरि भएदेखी४, एकनारायण भण्डारी  – निभेको आगो५, सुमधुर केसी – तिमीफुलहौ कालिसर्वोत्कृष्ट लय१, शिखर गजरकोट – हावा पानीले२, उद्धव कार्की – नुवाकोटे कोहि भन्दा३, भगवती उप्रेति – कान्छि स्वास्नी४, सूर्य न्यौपाने – बाच्छु मर्दिन५, तेजेन्द्र विवस – तिम्रै सम्झनामा

 

प्रतिक्रिया