नेपाल आइडल कि होस्ट रीमा बिशोव्कर्मा ले मुख खोलिन

इनेप्लिज २०७४ असार ३० गते ८:५२ मा प्रकाशित

रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री, मोडल तथा पूर्व संचारकर्मी हुन् ।उनको जन्म बर्दियाको गुलरिया मा भएको हो । उनि ६ वा ७ कक्षामा पढ्दै गर्दा उनले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् । कुरा गर्दै जादा के कुरा खोलिन त उनले । बिस्तृत कथा हेरम नेपाल आइडल कि होस्ट रीमा बिशोव्कर्मा संग को कुराकानी ।

प्रतिक्रिया