आत्मीय मित्रहरु

इनेप्लिज २०७४ असार २९ गते १:४० मा प्रकाशित

पहिले पहिलेका मेरा घनिष्ट मित्रहरु अहिले पराइृृृ जस्ता भए छन
कहा कहा भटे जस्तो कहा कहा देखे जस्तो लाग्द छन
काल खण्ड अर्कै भएको छन थात थलो बदलीदै गएको छन
देख्दा भेट हुदा उनीहरु अब एक दुई शब्द र केही हरफमा सिमित रहेका छन

बदलिएकोे साझा कर्म थलो , नजिक को बसउठ ले नया नया आत्मीय बन्दोे रहेछ
नया नया आत्मियहरुले पुरानो आत्मियता छोप्दै जादो रहेछ
समयले आत्मीयता लाइ पनि बदलिदै लग्दो रहेछ
आत्मीयता भन्नु पनि समय र परिस्थिीतीको  खेल रहेछ

 

प्रतिक्रिया