नेवा: अर्गनाइजेसन अफ् अमेरिकाको आयोजनामा कयता पूजा (सामुहिक ब्रतबन्ध) भब्यताकोसाथ सम्पन्न

इनेप्लिज २०७४ असार २६ गते १०:३० मा प्रकाशित

अमरिकाको राजधानी वाशिंगटन डिसी नजिकै म्यारिल्याण्डको बुर्तोन्सभिलमा नेवा: अर्गनाइजेसन अफ् अमेरिका (NOA) को आयोजनामा कयता पूजा (सामुहिक ब्रतबन्ध) भब्यताकोसाथ सम्पन्न भएको छ।

वाशिंगटन काली मन्दिरमा यही जुलाई ९ आईतबारका दिन नेवा: संस्कृतीका संस्कृतीविद (नेवा: पुरोहित) बसव राजोपाध्याले
बिहानै ८ बजे देखी साँझ सम्म दिनभर नेवा: परम्परा बमोजिम पुजा गरेर ९ जना बालकहरुको सामुहिक ब्रतबन्ध सम्पन्न गरिएको थियो।

कार्यक्रमको ईनेप्लीज डटकम् बाट प्रत्यक्ष प्रशारण गरिएको थियो।

थप् जानाकारीको लागी तस्बिरहरु : (तस्बिर : खेम भट्टचन,सुगन्द श्रेष्ष्ठ }

 

 

प्रतिक्रिया