झाँक्रीलाई उत्तेजित बनाउने के स्टाटस लेखेका थिए शिक्षक बमबहादुरले ? ((भिडियो)

इनेप्लिज २०७४ असार २५ गते ८:४० मा प्रकाशित

काठमाडौं– इन्टरनेटको सामाजिक सञ्जालमा यतिबेला एमाले महिला नेतृ राम कुमारी झाक्री ले गुल्मीको मदाने गाउँपालिकाका शिक्षक तथा कांग्रेस कार्यकर्ता बमबहादुर कुँवरलाई खुट्टा भाँचिदिने धम्कीसहितको गालीको अडियोले चर्चा पाइरहेको समयमा बम बहादुरले लेखेको स्टाटस सार्वजनिक भएको छ । के थियो उनको स्टाटस यो हेर्नुहोस् ।

प्रतिक्रिया