गोर्खा सैनिकले दिए कडा चेतावनी – हतियार मोदीको छातीमा तेर्स्याउन नपरोस् – Video

इनेप्लिज २०७४ असार २३ गते १६:०४ मा प्रकाशित

दार्जलिङ ।
पश्चिम बं‌गालको मुमताज मासामा खातून (ममता बेनर्जी) सरकारले नेपाली भाषीमाथि जबरजस्त बंगाली भाषा लाद्न खोजेपछि नेपाली भाषीहरु अान्दोलनमा उत्रेका छन् ।
शान्तिपूर्ण अान्दोलनमा बेनर्जी सरकारले दमन गरिरहेको छ । यही क्रममा दुई अान्दोलनकारीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । – पुरा लेख भिडियोमा सुन्नु होला संदर्ब छ गोर्खाल्याण्ड र नेपाली भासी असल गोर्खाल आर्मी को प्रतिक्रिया : तपाई लाइ कस्तो लाग्छ सुनी सके पछी आफ्नो सल्लाह सुझाब कमेन्ट लेख्न र शेयर गर्न न बिर्सिनु होला :
हेरौ भिडियो

 

प्रतिक्रिया