झन्डै ९ महिना पछी जापानबाट मुख खोले प्रेम बानियाले देश छोड्नु को रहस्य यस्तो पो रहेछ… भिडियो सहित

इनेप्लिज २०७४ असार २३ गते १५:५९ मा प्रकाशित
को हुन् प्रेम बानिया ?
प्रेम बानिया भन्नु हुन्छ , मेरो बारेमा, हार्दिक हार्दिक स्वागत
एक सामान्य पत्रकार
तर, औसत होइन
सामान्य प्रस्तोता
तर, यो पनि औसत होइन
अर्थात् औसत मलाई मन पर्दैन र फरक हुने कोशिस गर्दछु |
न्यूज २४ टेलिभिजनमा समाचार संयोजकको रुपमा आवद्ध छु, साहित्यमा रुचि
राख्ने म उही प्रेम बानियाँ हूँ, जो पावरन्यूज र जय स्वाभिमान चलाउछु ।
सम्पर्ककका लागि इमेला ठेगाना –[email protected]

प्रतिक्रिया