१३बर्ष सम्म दिदीमाथी आफनै भाई यतीधेरै निष्ठुरी बन्न सक्ला ? एकदमै मार्मिक मन थामेर सुन्नु होला भिडियो

इनेप्लिज २०७४ असार २१ गते १५:३३ मा प्रकाशित

आखिर मैले त्यस्तो ठुलो गल्ती के नै गरेको थिएर ? यति ठुलो सजाय दिएको ?हेर त भाइ आज मेरो साथमा तिम्रो एउटा भान्जो पनि छ ।तिम्रो भिनाजु लाहुरे हुनुहुन्छ ।अब एक बर्ष पछी तिम्रो भिनाजु पनि रिटार्यड हुनुहुन्छ ।आज चितवनको भरतपुरमा एउटा दुई तलाको आफ्नै घर बनाएर बसेकी छु । छोरा राम्रो बोडिङ स्कुलमा पढाएकी छु ।बैक ब्यालेन्स गरेकी छु ।सबै कुराले भरिपूर्ण छु ।परिवार सग खुशी ,साटेकी छु । तर पनि भाइ आफुलाइ एक्लि अभागी टुहुरी महसुस गरेकी छु । तिमी मेरो माइती हौ । हेर भाइ जिन्दगीमा म यति धेरै रोएकी छु तिम्रो कारणले ?हरेक तिज र तिहारमा म रोएकी हुन्छु खै किन हो किन भाइ ? तिमिले कहिलेसम्म यो दिदिको आँसु झारिरहन्छौ ?यो दिदिलाइ रुवाइ रहन्छौ ?भाइटिकाको दिनमा तिम्रो निधार कहिल्यै खाली नहोस्
उहीँ तिम्री अभागी दिदी करिश्मा

माडी चितवन
महेन्द्र प्रसाद चापागाईं ” आफन्त गाउले” हाल- युएइ

प्रतिक्रिया