विजयको ओठैमा गुलाबको फुल । (लिरिकल भिडियो )

इनेप्लिज २०७४ असार २१ गते ११:४९ मा प्रकाशित

नब गायक विजय बिष्टको ओठैमा गुलाब फुल बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा सोमराज शाहको शब्द , चन्द्र घलेको संगीत रहेको छ । सानै देखी संगीतमा रुची राखेका गायक बिष्टका यो पहिलो रेकोर्डिङ हो तर उनको गायकी सुन्दा उनी माझिएका र थुप्रै गीत रेकोर्ड गरिसकेका गायक जस्ता सुनिन्छन । अरु गीतहरु पनि रेकोर्डिङको क्रममा रहेको र यो गीतको अफिसिअल भिडियो पनि छिट्टै बजारमा आउने गायक विजय बताउछन ।

प्रतिक्रिया