नेपाल आईडलमा नबजेको आवाजले गायो कुटुमा कुटु (Video)

इनेप्लिज २०७४ असार १८ गते १३:०३ मा प्रकाशित

युट्युबमा निकै चर्चित रहेको नेपाली चलचित्र २ रुपैया को कुटुमा कुटु भन्ने गित यती बेला युट्युबमा निकै चर्चित भएको गित हो । तर उक्त गितको कभर भर्जन यतिबेला यसरि सार्बजनिक भएको छ । पोखराकी एक युवतीले गाएको भिडियो सार्बजनिक भए संगै भाईरल बन्न पुगेको छ ।

प्रतिक्रिया