मन पारउनेले दोहारीमै ससुरा भने पछि ( खतरा लाईभ दोहोरी)

इनेप्लिज २०७४ असार १७ गते १६:३२ मा प्रकाशित

स्याङ्जाको भीरकोट नगरपालीकामा स्थानीय तथा राटिष्य कालाकारहरुको बेजोड लाईभ दोहोरी भएको छ । स्थानीय स्तरका पर्यटकीय  क्षेत्रको बारेमा बर्णन गरिएको दोहोरी हो । आधिखोला उर्लेर आयो र फूलमा भमरा भाकामा गाईएको गीत पोखराको  फेवा टेलिभिजनको कार्यक्रम फेवा चौतारीको लागी तयार पारिएको थियो । कार्यक्रम संचालक हेमराज अधिकारी, छायंकन सन्दीप खनाल र कार्यक्रमको सम्पादन सुबास अम्गाईले गरेका हुन् ।

प्रतिक्रिया